FAQs Complain Problems

एम. आई. एस. अपरेटर तथा फिल्ड सहायक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट यस तामाकोशी गाउँपालिकाको लागि आवश्यक एम. आई. एस अपरेटर तथा फिल्ड सहायक पदको संक्षिप्त सूचीमा परेका उमेदवारहरुको छनौटका लागि यस कार्यालयबाट मिति २०७६।०७।१८ मा प्रकाशित सूचना अनुसार मिति २०७६।०७।२८ मा लिईएको प्रयोगात्मक (सीप परीक्षण) तथा अन्तरवार्ता समेतबाट प्राप्त गरेको प्राप्ताङ्क विभागको सफ्टवेयर प्रणालीमा अपलोड गरी प्राप्त हुन आएको अन्तिम नतिजा योग्यताक्रम अनुसार बैकल्पिक उमेदवारको विवरण सहित देहाय बमोजिम रहेको जानकारी गराईन्छ । सफल हुनुभएका उमेदवारहरुले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित १५ दिनभित्र यस कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल:

  • एम. आई. एस. अपरेटर पदमा सफल हुने उमेदवारको विवरण:

क्र.सं.

रोल नं.

नाम (नेपालीमा)

नाम (अङ्ग्रेजीमा)

बाबुको नाम

३४४१९

मनकामना भट्टराई

Manakamana Bhattarai

Chiranjeebee Bhattarai

  • एम. आई. एस. अपरेटर पदको बैकल्पिक उमेदवारको विवरण:

क्र.सं.

रोल नं.

नाम (नेपालीमा)

नाम (अङ्ग्रेजीमा)

बाबुको नाम

८९२०

पुस्कर महत

Puskar Mahat

Dala Bahadur Mahat

११३२८

दिपेन्द्र थापा

Dipendra Thapa

Ishwor Bahadur Thapa

  • फिल्ड सहायक पदमा सफल हुने उमेदवारहरुको विवरण:

क्र.सं.

रोल नं.

नाम (नेपालीमा)

नाम (अङ्ग्रेजीमा)

बाबुको नाम

१२२१२

दिपेन्द्र कार्की

Dipendra Karki

Shiva Bahadur Karki

१४५००

सुजन पोखरेल

Sujan Pokharel

Kuber Prasad Pokharel

  • फिल्ड सहायक पदको बैकल्पिक उमेदवारको विवरण:

क्र.सं.

रोल नं.

नाम (नेपालीमा)

नाम (अङ्ग्रेजीमा)

बाबुको नाम

४८५२४

जनक न्यौपाने

Janak Neupane

Krishna Prasad Neupane

४८७९२

सलिल काफ्ले

Salil Kafle

Bharat Raj Kafle

 

               (विज्ञान कोइराला)

          प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: