FAQs Complain Problems

तामाकोशी गाउँपालिकाका कार्यालयहरूमा बिद्दुतीय हाजिरी मेसिन जडान

गाउँपालिकाका कर्मचारिहरूलाई कार्यालयमा नियमित गर्ने र जनताको सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले यस गाउँपालिकाले आफ्नो गाउँपालिकाका सरकारी कार्यालयहरूमा बिद्युतीय हाजिरी (Biometric Atendance) मेसिन जडान गरेको छ । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा बढी संवेदनशील र प्रत्यक्ष जनसरोकार रहने सामुदायिक बिद्यालय र स्वास्थ्य चौकिहरूमा यो मेसिन जडान गरिएको छ ।

आर्थिक वर्ष: