FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको हार्दिक अपिल !

यस तामाकोशी गाउँपालिकामा गत चैत ४ गतेपछि भारत लगायतका बाह्य मुलुकबाट प्रवेश गर्नुहुने सम्पूर्ण महानुभावहरुले अनिवार्य रुपमा आआफ्नो वडामा यथाशीघ्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: