FAQs Complain Problems

तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

लकाडाउनको बीचमा पनि सामाजिक दुरी कायम गरी  प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात भएको छ । यस वर्ष गाउँपालिकाको ७ वटै वडामा सडक सोलिङ तथा नाला निर्माणको काम भइरहेको छ । कार्यक्रमबाट गाउँपालिकाका ७ वटै वडाका जम्मा १९० जनाले ४० दिनको रोजगारी पाएका छन् ।

आर्थिक वर्ष: