FAQs Complain Problems

तामाकोशी गाउँपालिकाले वितरण गर्‍यो ११ जना सुकुम्वासीलाई लालपुर्जा, देशकै उदाहरणीय काम

तामाको‍शी गाउँपालिकाले आ.व. २०७५/७६ को लागि तपसिल बमोजिमको अनुदान प्रदान गरेको छ.-

१) तीन पुस्तादेखि सुकुम्वासी रहेकालाई जग्गाधनी लालपुर्जा वितरण- ११ जना

   वडा नं. १. सान्ता तामाङ

               सन्देश तामाङ

              मंगल सिंह तामाङ

              मिङ्मार लामा

 वडा नं. २. भिम बहादुर भुजेल

 वडा नं. ३. जित बहादुर खत्री

               बिन्दा सार्की

              दिपेश बसेल

              राजु खत्री

              मिन बहादुर सार्की

वडा नं. ४. ज्ञानु रोका
 

आर्थिक वर्ष: