FAQs Complain Problems

तामाकोशी गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण सहकारीहरुलाई सुचीकृत हुन तथा मासिक प्रतिवेदन बुझाउने सम्बन्धमा - सबै सहकारी संस्थाहरु ।

श्री  सहकारी संस्थाहरु (सबै)

तामाकोशी गाउँपालिका, दोलखा ।

     प्रस्तुत विषयमा यस तामाकोशी गाउँपालिका भित्र कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका सम्पुर्ण सहकारी संस्थाहरुले यस गाउँपालिकामा २०७६ पौष मसान्त भित्र अनिवार्य रुपमा सूचीकृत हुन तथा आफ्नो संस्थाको प्रत्येक महिनाको मासिक प्रतिवेदन (बचत तथा ऋण सहकारीको हकमा नेफस्कुनले उपलब्ध गराएको पर्ल्सको ढाँचामा तथा अन्यको हकमा डिभिजन सहकारी कार्यालयले तोकेको ढाँचामा) डिजिटल कपि यस कार्यालयको ईमेल ठेगाना ito.tamakoshimun@gmail.com  मा पठाउन या सोको प्रमाणीत हार्डकपि सहकारी शाखामा अनिवार्य रुपमा बुझाउनहुन अनुरोध छ । अन्यथा यस गाउँपालिकाबाट साझेदारीमा सञ्चालन हुने कुनैपनि कार्यक्रममा समावेस नगरिने व्यहोरा समेत जानकारी गरिन्छ ।

सहकारी शाखा

तामाकोशी गाउँपालिका, दोलखा ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: