FAQs Complain Problems

भारत लगायत बाह्य मुलुकबाट लकडाउन अवधिमा भित्रिने नागरिकहरुको RDT परिक्षण हुँदै ।

तामाकोशी गाउँपालिकाले Rapid Diagnostic Test -RDT को माध्यमबाट Sample Test सुरु गरेको छ ।

पहिलोपटक वडा नं ४ मा ९ जनाको परिक्षण हुँदा सबैको नतिजा नेगेटिभ !

विभिन्न स्थानमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ ।

आर्थिक वर्ष: