FAQs Complain Problems

लकडाउनको बेला गाउँपालिकाले बाड्यो निशुल्कः औषधी

तामाकोशी गाउँपालिकाले नियमित औषधी सेवन गरिरहेका र लकडाउनको कारण औषधी प्राप्त गर्न नसकेका सबै नागरिकको लगत संकलन गरी निशुल्क रुपमा औषधी खरिद गरी वितरण गरेको छ ।

करिब ५५० जना नागरिकहरुलाई २९७ प्रकारका औषधिहरु निःशुल्क रुपमा सबै वडाका स्वास्थ्य चाैकिहरुबाट वितरण गरिदै ।

आर्थिक वर्ष: