FAQs Complain Problems

सबै स्वास्थ्य केन्द्रहरुमा PPE लगायतका स्वास्थ्य सामग्रीहरु वितरण ।

गाउँपालिकाको सातवटै वडाका स्वास्थ्य चौकिहरु र वडा नंं. १ डडुवा र ७ को दुम्सिझाङ सामुदायिक स्वास्थ्य इकाईमा क्लाेरिन, मास्क, पिपिई सेट, सेनिटाइजर , ग्लाेव्स, प्रोटेक्टिभ चश्मा, स्प्रे मेसिन, सेफ्टीबुट लगायत आवश्यक मात्रामा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

आर्थिक वर्ष: