FAQs Complain Problems

जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा सम्बन्धी ५ दिने कार्यक्रम सञ्चालन

कार्यक्रम गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले उद्घाटन गर्नुभएको छ ।
उत्त कार्यक्रमबाट गाउँपालिकाका करिव १५०० जेष्ठ नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरूणकुमार मिश्रले बताउनु भएको छ । यहि जेठ ३१ सम्म चल्ने कार्यक्रममा पहिलो दिन करिव ३०० जेष्ठ नागरिकहरूले सेवा लिइसकेका छन् ।

आर्थिक वर्ष: