FAQs Complain Problems

रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

तामाकोशी गाउँपालिकाका
गाउँ कार्यपालिकाको कार्यालय
जफे, दोलखा
बागमति प्रदेश
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
   प्रथम पटक सूुचना प्रकाशित मितिः २०७७/०४/२९  

प्रस्तुत विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) च.न. PMEP/२३ मिति २०७७/०४/१२ को पत्रानुसार यस गाउँपालिकाको रोजगार सेवा केन्द्र अन्र्तगत सञ्चालित  प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपुर्तिका लागि सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको इच्छुक नेपाली नागरिकले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र माग बमोजिमका विवरण र यस कार्यालयको खाता नम्बर १३००३०००००४००१०००००२ नेपाल बैँक लिमिटेड चरिकोटमा आवेदन दस्तुर वापत रु. ६००।– (अक्षेरुपी छ सय मात्र ।) राजस्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुुहुन यो सूुचना प्रकाशित गरिएको छ । विस्तृत विवरण यस गाउँपालिकाको वेवसाइट www.tamakoshimun.gov.np बाट प्राप्त गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूुचना प्रकाशित गरिएको छ ।

क्र.स.    विज्ञापन नं.    पद    तह    संख्या
१    १/२०७७/०७८    प्राविधिक सहायक     सहायक स्तर पाचौँ    १
                                                                                                                   प्रमुख प्रशासकीय अधिकृत

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: