FAQs Complain Problems

तामाकोशी नदिको किनारमा रहेको किर्ने बजार

Read More

तामाकोशी ७ हाँवामा रहेको नेपालको नक्सासँग मिल्दोजुल्दो नेपाल ढुङ्गा

Read More

तामाकोशी गाउँपालिकाको वडा स्तरीय रनिङशिल्ड प्रतियोगिता, २०७९ ।

Read More

तामाकोशी ७ मा अवस्थित खरिखानी क्षेत्र ।

Read More

तामाकोशी ६, च्यामा घोरनागीमा बनेको ब्रम्हाको मुर्ति ।

Read More

तामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय

बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको दक्षिणी भुभागमा प्रसिद्ध तामाकोशी नदी र खिम्ती खोलाको किनारमा अवस्थित तामाकोशी गाउँपालिका विकास र सम्वृद्धिको सम्भावनाका दृष्टिकोणले परिचित छ । साविकका भिरकोट, झुले, जफे, मालु, शहरे, च्यामा र हाँवा लगायत ७ गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको उत्तरमा बैतेश्वर गाउँपालिका, दक्षिणमा खिम्ती खोला र रामेछापको गोकुलगंगा गाउँपालिका, पश्चिममा मेलुङ्ग गाउँपालिका र पुर्वमा जिरी नगरपालिका रहेका छन् ।

क्षेत्रफल: १५३.०६ व.कि.मि.

जनसंख्या: १५,१६३ (राष्ट्रिय जनगणना २०७८)

               (१८,८४९ राष्ट्रिय जनगणना २०६८ अनुसार)

सेवा करारमा जनशक्ति माग गरिएको सम्बन्धी सूचना ।

दरखास्तका लागि लिंकमा जानुहोला ।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना - भिरकोट छौँडे देउराली सडक स्तरोन्नति ।

मिति: २०८०।०१।३१ गतेको अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित सूचना ।

जन प्रतिनिधि

अध्यक्ष
9844061665
pronapratapkc@gmail.com
उपाध्यक्ष
9843827530
srijanasubedi54@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851249204
cao.tamakoshimun@gmail.com

सेवाहरु

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५ (पैँतिस दिन अघि आएमा निशुल्क)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) बालकको बाबु/आमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

Pages

जानकारी