FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको वडा नं. ६, च्यामाको उच्चभाग तथा अती रमणीय स्थान घोरनाघीमा बनेको खेलमैदान ।

Read More

सीतापाईला मावि जफेमा स्थापना भएको कम्प्युटर प्रयोगशाला ।

Read More

तामाकोशी गाउँपालिकाको वडा नं. ७, हाँवाको कार्यालय भवन ।

Read More

दोस्रो गाउँसभाको लागि निर्वाचित जनप्रतिनिधिहरु सपथग्रहण पछि सामूहिक तस्वीर खिचाउँदै ।

Read More

तामाकोशी गाउँपालिकाको विभिन्न सडकहरुमा स्तरोन्नति ।

Read More

कालिका मावि हाँवाको विद्यालय भवन ।

Read More

तामाकोशी गाउँपालिकाको उच्च भुभागमा कृषि जमिन ।

Read More

तामाकोशी अस्पताल परिसर वडा नं. ४, मालु ।

Read More

तामाकोशी गाउँपालिकाको आ.व. २०८०।०८१ को बजेट सम्बन्धी विवरण ।

तामाकोशी गाउँपालिकाको आ.व. २०७९।०८० को बजेट सम्बन्धी विवरण

तामाकोशी आवाज २०७९

तामाकोशी गाउँपालिकाको विगत ५ वर्षमा सम्पन्न गरेका मुख्य मुख्य गतिविधिहरु समेटेर तयार पारिएको यस गाउँपालिकाको मुखपत्रको रुपमा प्रकाशित गरिएको ।

जन प्रतिनिधि

अध्यक्ष
9844061665
pronapratapkc@gmail.com
उपाध्यक्ष
9843827530
srijanasubedi54@gmail.com
प्रवक्ता
9851124462
tamakoshi.ward4@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851249204
cao.tamakoshimun@gmail.com

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /सम्बन्धित शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ऐनमा तोकिएबमोजिम
आवश्यक कागजातहरुः-

पछिल्लो कर चुक्ता

फर्म दर्ताको प्रमाणपत्र

निवेदन

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /सम्बन्धित शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ऐनमा तोकिएबमोजिम
आवश्यक कागजातहरुः-

क संस्थाको नाम

ख उदेश्य कार्य विवरण तथा कार्यक्षेत्र संस्थाको विधान

ख सञ्चालक समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि

ग संस्थाको नामकरण गरी दर्ता निर्णय गरिएको बैठक प्रतिलिपि

घ संस्थाको कार्यालय रहने स्थानको ठेगाना घरको विवरण सम्पर्क नं

ङ सम्बन्धित वडा कार्यालयको सिफारिस

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /सम्बन्धित शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- ऐनमा तोकिएबमोजिम
आवश्यक कागजातहरुः-
  1. संस्था दर्ताको प्रमाण पत्र
  2.  अघिल्लो आ ब को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
  3. नवीकरण भएको अग्रिम आयकर दर्ता प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- योजना जाँचपास फरफारक
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) कार्य सम्पन्न प्रतिवेदन

२) नापी किताब खर्चको बिल भरपाई

३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि

४) योजनाको फोटो र प्रतिवेदन

५)  वडा स्तरीय अनुगमन समितिको निर्णय

६) वडा कार्यालयको सिफारिश

७) आयोजनामा लागेको खर्च (सार्वजनिक सुनुवाइ गरेको)

८) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन

सेवा प्रकारः- योजना मूल्यांकन
सेवा समयः- योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /इन्जिनियर
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) प्राविधिकको अन्तिम मूल्याङ्कन

२) कार्य सम्पन्न प्रतिवेदन

३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ऐनमा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- राजश्व फाँट तथा सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) घर बनाउन प्रश्ताव  गरेको नक्सा

२) नागरिकता,लालपुर्जा,ट्रेस नक्सा,ब्लु प्रिन्ट नक्साको  फोटाकपी १।१ प्रति

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५
आवश्यक कागजातहरुः-

१)निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात

३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने

४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र 

५)जाने/आउने सबै व्यक्तिको नागरिकता रजन्मदर्ताको प्रतिलिपि

६) चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५
आवश्यक कागजातहरुः-

१)निवेदन पत्र

२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता

३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

Pages

जानकारी