FAQs Complain Problems

७५/७६

तामाकोशी गाउँपालिकाको तेस्रो गाउँसभा अधिवेशनको शब्दशः (Verbatim)

तामाकोशी गाउँपालिकाले वितरण गर्‍यो ११ जना सुकुम्वासीलाई लालपुर्जा, देशकै उदाहरणीय काम

तामाको‍शी गाउँपालिकाले आ.व. २०७५/७६ को लागि तपसिल बमोजिमको अनुदान प्रदान गरेको छ.-

१) तीन पुस्तादेखि सुकुम्वासी रहेकालाई जग्गाधनी लालपुर्जा वितरण- ११ जना

   वडा नं. १. सान्ता तामाङ

               सन्देश तामाङ

              मंगल सिंह तामाङ

तामाकोशी गाउँपालिकाको आ.व. २०७६/७७ को बजेट तथा कार्यक्रम -(२०७६ असार २५ गतेको संशोधन सहित पारित)

तामाकोशी गाउँपालिकाको आ.व. २०७६/७७ को विस्तृत विनियोजन सहितको बजेट तथा कार्यक्रम -(२०७६ असार २५ गतेको चौथो गाउँसभाको दोस्रो बैठकबाट संशोधन सहित पारित) ।