FAQs Complain Problems

वडा नं. १ भिरकोट

साबिकको सिंगो भिरकोट गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं १ कायम गरिएको हो ।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

वसन्त बहादुर थापा क्षेत्री - वडा अध्यक्ष - 9854045119

सुन्दर केसी - वडा सदस्य - 9861722756

केशव कुमार बस्नेत - वडा सदस्य - 9866422946

दुर्गा कार्की - महिला सदस्य - 9860671644

अम्बिका सार्की - द. म. सदस्य - 9745972039

हालको वडा:

Population: 
२१०७ जना (राष्ट्रिय जनगणना २०७८)
साविकको गाविस: 
भिरकोट
Ward Contact Number: 
9854045119 (वडा अध्यक्ष)
वडा अध्यक्ष: 
वसन्त बहादुर थापा क्षेत्री
वडा अध्यक्षको फोन नं: 
9854045119
वडा सचिव: 
बिक्रम ठकुरी
कार्यालयको ठेगाना: 
साविक भिरकोट गाविसको वडा नं ८ स्थित कार्यालय रहेको स्थान एक्लेबारी
क्षेत्रफल (व. कि.मी.): 
१७.४८