FAQs Complain Problems

समाचार

वडा नं. १ भिरकोट

हालको वडा:

साबिकको सिंगो भिरकोट गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं १ कायम गरिएको हो ।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

महेश्वर काफ्ले - वडा अध्यक्ष - ९८५१०३२५१५

राजकुमार खड्का - वडा सदस्य - ९८४४४०७२६२

शुशिला केसी - वडा सदस्य - ९७४१४७३०१२

गंगा काफ्ले - महिला सदस्य - ९८४१३५४९९४

सरस्वति बिक - द. म. सदस्य - ९८१२१५४४०१

Population: 
२५६२ जना (राष्ट्रिय जनगणना २०६८)
साविकको गाविस: 
भिरकोट
Ward Contact Number: 
९८५१०३२५१५ (वडा अध्यक्ष)
वडा अध्यक्ष: 
महेश्वर काफ्ले
वडा अध्यक्षको फोन नं: 
९८५१०३२५१५
वडा सचिव: 
राम बहादुर कार्की
वडा सचिवको फोन नं: 
९८५१२२६२४०
कार्यालयको ठेगाना: 
साविक भिरकोट गाविसको वडा नं ८ स्थित कार्यालय रहेको स्थान एक्लेबारी
क्षेत्रफल (व. कि.मी.): 
१७.४८