FAQs Complain Problems

वडा नं. २ झुले

साबिकको सिंगो झुले गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं २ कायम गरिएको हो ।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

ईश्वरराज कार्की - वडा अध्यक्ष - 9849777663

नर बहादुर कार्की - वडा सदस्य - 9840233186

नानीकाजी तामाङ पाख्रिन - वडा सदस्य - 9851235557

इन्दिरा कार्की - महिला सदस्य - 9844231299

संगीता बिश्वकर्मा - दलित महिला सदस्य - 9863236254

हालको वडा:

Population: 
१७१० जना (राष्ट्रिय जनगणना २०७८)
साविकको गाविस: 
झुले
Ward Contact Number: 
9849777663 (वडा अध्यक्ष)
वडा अध्यक्ष: 
ईश्वरराज कार्की
वडा अध्यक्षको फोन नं: 
9849777663
वडा सचिव: 
विधान आचार्य
वडा सचिवको फोन नं: 
9861117762
कार्यालयको ठेगाना: 
साविक झुले गाविसको वडा नं २ स्थित भतेरेचौर
क्षेत्रफल (व. कि.मी.): 
९.३५