FAQs Complain Problems

वडा नं ६ च्यामा

साबिकको सिंगो च्यामा गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं ६ कायम गरिएको हो ।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

कृष्ण प्रसाद फुयाल - वडा अध्यक्ष - 9848939898 

कल्याण आँपगाई - वडा सदस्य - 9851050436

नेत्र बहादुर केसी - वडा सदस्य - 9844236418  

अम्बिका खड्का - महिला सदस्य - 9860386235

सुनिता बि.क. - द. म. सदस्य - 9807693488

हालको वडा:

Population: 
२१३९ (राष्ट्रिय जनगणना २०७८)
साविकको गाविस: 
च्यामा
Ward Contact Number: 
9848939898 (वडा अध्यक्ष)
वडा अध्यक्ष: 
कृष्ण प्रसाद फुयाल
वडा अध्यक्षको फोन नं: 
9848939898 
वडा सचिव: 
हरिशरण भट्टराइ
वडा सचिवको फोन नं: 
984-674-9620
कार्यालयको ठेगाना: 
साविक च्यामा गाविसको वडा नं ३ स्थित कार्यालय रहेको स्थान डाँडाखर्क
क्षेत्रफल (व. कि.मी.): 
८.२६