FAQs Complain Problems

ज्येष्ठ नागरिक परिचयपत्र वितरण

तामाकोशी  गाउँकार्यपालिकाको कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य मिति २०७४/१२/०५ गतेबाट सुरु गरिएको छ । ६० बर्ष उमेर पुरा भएका बृद्ध बृद्धाहरुले सक्कल नेपाली नागारिकताको प्रमाणपत्र, सोको  प्रतिलिपी तथा दुईप्रति अटो साईजको फोटोको साथमा गाउँकार्यपालिकाको कार्यालयमा निज स्वयं उपस्थित भई निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: