FAQs Complain Problems

अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न

तामाकोशी गाउँपालिकामा अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ७ वटै वडाका स्थानीय पञ्जीकाधिकारी (वडा सचिव)हरूलाई घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि सम्पूर्ण कार्यहरू अनलाईनबाटै गर्न सक्नेगरी उक्त तालिमको आयोजना गरिएको हो । सरकारले पञ्जीकरण सम्बन्धि कार्यहरू अनिवार्य अनलाईनबाटै गर्नुपर्ने व्यवस्था गरेकोले चाडै सम्पूर्ण वडाहरूमा ईन्टरनेटको व्यवस्था गरेर कार्यक्रम लागु गरिनेछ ।

कार्यक्रम प्रशिक्षक - पवनराज फुयाल (सूचना प्रबिधि अफिसर)

मिति: २०७५ मंसिर १५ र २४ गते

आर्थिक वर्ष: