FAQs Complain Problems

अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता आयोजक समिति गठन गरिएको बारेको सूचना ।

        प्रस्तुत विषयमा यस तामाकोशी गाउँपालिकाको आ.व. 2075।76 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खेलकुद विकास कार्यक्रम अन्तर्गत तपाईँको संयोजकत्वमा मिति 2076।03।03 देखि ५ गतेसम्म आयोजना हुने अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्नका लागि देहाय बमोजिमको आयोजक समिति गठन भएको व्यहोरा जानकारी गराउँदै आफ्नो कार्यविधि आफैँ तयार गरी सुम्पिएको कार्य सम्पादन गर्नुहुन निर्णयानुसार अनुरोध छ ।

देहाय:-

श्री राजकुमार रोकाहा – संयोजक

श्री नानिकाजी तामाङ्ग – सदस्य (तामाकोशी २, झुले)

श्री कुमार कार्की – सदस्य (तामाकोशी ३, जफे)

श्री राजकुमार खड्का – सदस्य (तामाकोशी १, भिरकोट)

श्री अच्युत बाबु सुनुवार – सदस्य (तामाकोशी ७, हाँवा)

श्री नवल किशोर झा - सदस्य सचिव

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: