FAQs Complain Problems

आधारभुत सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालन सम्बन्धमा वडा कार्यालयहरू (वडा नं. ५ र ६) ।

यस तामाकोशी गाउँपालिकाको आ.व. २०७५/७६ को स्वीकृत बजेट अनुसार गाउँपालिकाका वडाहरूमा आधारभुत सूचना प्रविधि सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले तपसिल बमोजिमका कार्यक्रम सञ्चालनका लागि आवश्यक हलको व्यवस्था, सहभागीताका लागि निर्वाचित जनप्रतिनिधिहरु, वडा तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई उपस्थित गराइदिनहुन अनुरोध छ । सहभागीहरूलाई खाजा तथा यातायात खर्च कार्यक्रम सम्पन्न भएपश्चात यस गाउँपालिकाबाट प्रदान गरिने व्यहोरा समेत जानकारी छ ।   

तपसिल:

कार्यक्रम सञ्चालन हुने वडा र मिति

  • वडा नं. ६ को कार्यालय – २०७६।०१।१६ र १७ गते
  • वडा नं. ५ को कार्यालय– २०७६।०१।२२ र २३ गते

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: