FAQs Complain Problems

घर भाडामा लिने सम्बन्धि सूचना ।

यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयलाई आवास तथा कार्यालय प्रयोजनको लागि कार्यालयबाट करिव ५०० मिटरको आसपासमा ३ देखि ४ कोठा भएको सुरक्षित किसिमको यथेष्ट बाटो, भौतिक सुविधा, शौचालय तथा पानीको राम्रो व्यवस्था भएको घरको आवश्यकता भएकोले इच्छुक घरधनीहरुले उल्लेखित शर्तहरुको अधिनमा रही यो सूचना जारी भएको मितिले १५ दिन भित्र दररेट सहितको सिलबन्दी पत्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: