FAQs Complain Problems

तथ्यांक संकलकहरुलाई सहयोग गरिदिने बारेको सूचना ।

जो जससँग सम्बन्धित छ ।

(तामाकोशी गाउँपालिका)

            प्रस्तुत विषयमा यस तामाकोशी गाउँपालिकाको पार्श्वचित्र (Digital Profile) निर्माणका लागि तथ्यांक संकलन गर्नुपर्ने भएकाले तथ्यांक संकलकहरु यस तामाकोशी गाउँपालिका अन्तर्गतका सबै वडाका टोल-बस्तीमा खटिई आएको हुँदा तथ्यांक संकलकहरुलाई निजहरुले माग गरेबमोजिमको तथ्यांक दिई सहयोग गरिदिनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: