FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको बार्षिक बजेट -आ.व. २०७५।०७६ (विस्तृत बिनियोजन सहित)

यस तामाकोशी गाउँपालिकाको बार्षिक बजेट -आ.व. २०७५।०७६ (विस्तृत बिनियोजन सहित) हेर्न र पढ्न सक्नुहुनेछ । तामाकोशी गाउँपालिकाले यस बर्षभरि आफ्नो गाउँपालिका र अन्तर्गतका सातवटै वडाहरूमा सञ्चालन गर्ने बिभिन्न योजनापरियोजना तथा कार्यक्रम बारे जानकारी लिई आजको सूचना र प्रबिधिको युगमा सचेत नागरिकको पहिचान दिँदै बजेट कार्यान्वयन गर्न र कार्यान्वयनका क्रममा हुनसक्ने कमजोरीहरू न्युनीकरण गर्न समेत बिशेष भूमिका खेल्नहुन अनुरोध गरिन्छ । यसका साथै आ-आफ्नो वडामा केके विकास निर्माणका कार्यक्रमहरू बनेका थिए, केके कार्यक्रमहरू यस बजेटमा समेटिएका छन्, केके कार्यक्रमहरू सञ्चालन हुँदैछन्, आफ्ना जनप्रतिनिधिहरूले यस्ता कार्यक्रमहरू बारे योजना बनाउँदा र कार्यान्वयन गर्दा जनआवश्यकता र जनआकांक्षाको सम्मान गरे गराएका छन् कि छैनन् बेल‌ैमा सुसूचित भई अरुको कुरामात्र हैन आफ्नो काम पनि गर्ने सशक्त नागरिकको परिचय दिनुहोला जसका कारण हामीले चुनेर पठाएका जनप्रतिनिधिहरूमा "भ्रष्ट्राचार"को नामदेखि नै घृणा जागोस् ।

-सूचना प्रबिधि अधिकृत, तामाकोशी गाउँपालिका दोलखा ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: