समाचार
तामाकोशी गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्यचौकीकाे २४ घण्टे प्रसुतिगृह तथा सामुदायिक स्वास्थ्य ईकाईहरुमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना
२४ घण्टे बर्थिङ सेन्टर र सामुदायिक स्वास्थ्य इकाईका लागि २/२ जना अ.न.मि. र सामुदायिक स्वास्थ्य इकाईका लागि २ जना अ.हे.व. गरि ६ स्वास्थ्यकर्मी माग गर्दै तामाकाेशी गाउँपालिकाले १५ दिने सूचना जारी गरेकाे छ ।