FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन सम्बन्धी जरुरी सूचना ।

श्री वडा कार्यालयहरु सबै (७)

तामाकोशी गाउँपालिका, दोलखा ।                    

              प्रधानमन्त्री रोजगार कार्यक्रम 2075 कार्यान्वयन गर्नका लागि नेपाल सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यस तामाकोशी गाउँपालिकाको लागि विनियोजित बजेट तथा "कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६"  तथा  "प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, 2075" बमोजिम कार्यक्रम सञ्चालनको सम्पूर्ण तयारी भइसकेकोले यहि मिति २०७६ असार १२ गते यसै गाउँ कार्यपालिकाको कार्यालय जफेबाट सो कार्यक्रमको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको जानकारी गराउदै सम्पुर्ण वडा अध्यक्ष ज्युहरुलाई सोहि दिन विहान ८ बजे उपस्थितिको लागि अनुरोध छ । साथै अन्य सबै वडाहरुमा प्राविधिकले तयार पारेको लागत अनुमान बमोजिम हुनेगरि मिति २०७६ असार १३ गतेबाट अनिवार्य रुपमा कार्यक्रमको थालनि गर्नका लागि समेत यसै पत्रमार्फत जानकारी गरिन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: