समाचार
मासिक प्रतिवेदन पेश गर्ने सम्बन्धमा -तामाकोशी गापा भित्र सञ्चालित सहकारीहरु (सबै)
प्रस्तुत विषयमा यस तामाकोशी गाउँपालिका भित्र कार्यक्षेत्र बनाई सञ्चालनमा रहेका सम्पुर्ण सहकारी संस्थाहरुले आफ्नो संस्थाको प्रत्येक महिनाको मासिक प्रतिवेदन अर्को महिनाको १५ गतेभित्र यस कार्यालयको सहकारी शाखा हेर्ने शाखाको ईमेल ठेगाना ito.tamakoshimun@gmail.com मा अनिवार्य रुपमा पठाउनहुन अनुरोध छ ।