FAQs Complain Problems

वडा कार्यालयहरुले आधिकारिक इमेल प्रयोग गर्ने सम्बन्धमा ।

श्री वडा कार्यालयहरु सबै (७)

तामाकोशी गाउँपालिका, दोलखा ।                            

प्रस्तुत विषयमा यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालय र अन्तरगतका सबै वडा कार्यालयहरुका बीचमा द्रुत गतिमा पत्राचार लगायतका सूचना आदान-प्रदान गर्न र सो सम्बन्धि कामकार्वाहीहरुमा एकरुपता ल्याउनको लागि यस कार्यालयबाट सबै वडा कार्यालयका तपसिल बमोजिमका आधिकारिक इमेल ठेगानाहरु सृजना गरी पठाइएको जानकारीका साथै सूचना आदानप्रदानका लागि यसपश्चात उल्लेखित ठेगाना वडा कार्यालयका आधिकारिक प्रतिनिधि (वडा अध्यक्ष वा वडा सचिव)ले उपलब्ध पासवर्ड अद्यावधिक गरी अनिवार्य र नियमित रुपमा प्रयोग गर्नहुन अनुरोध छ ।

तपसिल

वडा नं.

इमेल आइडि

कैफियत

वडा नं. १, भिरकोट

tamakoshi.ward1@gmail.com

 

वडा नं. २, झुले

tamakoshi.ward2@gmail.com

 

वडा नं. ३, जफे

tamakoshi.ward3@gmail.com

 

वडा नं. ४, मालु

tamakoshi.ward4@gmail.com

 

वडा नं. ५, सहरे

tamakoshi.ward5@gmail.com

 

वडा नं. ६, च्यामा

tamakoshi.ward6@gmail.com

 

वडा नं. ७, हाँवा

tamakoshi.ward7@gmail.com

 

पुनश्च: पासवर्डका लागि सूचना प्रविधि अधिकृत, 9851205684 मा सम्पर्क गर्नुहोला ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: