FAQs Complain Problems

सामुदायिक विकास मञ्च नेपाल दोलखा (CDF) ले तामाकोशी गाउँपालिकालाई विभिन्न राहत सामग्रीहरु हस्तान्तरण

सामुदायिक विकास मञ्च नेपाल दोलखा (CDF) ले तामाकोशी गाउँपालिकालाई आज कोरोना रोगको महामारीलाई मध्यनजर गर्दै PPE सेट, थर्मल गन लगायतका विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

आर्थिक वर्ष: