FAQs Complain Problems

तामाकोशी गाउँपालिकामा २ जना सब-ईञ्जिनियर (सिभिल) आवश्यक !!!

सूचना हेर्न यहाँ click गर्नुहोस् दरखास्त फारम डाउनलोड गर्न यहाँ click गर्न सक्नुहुनेछ ।*

सूचना प्रकाशन भएको मिति २०७५/०६/०५, (दीक्षण राष्ट्रिय दैनिक)

//सेवा करारमा जनशक्ति लिने बारेको सूचना

यस कार्यालयलाई चालु आर्थिक वर्षको लागि देहायको जनशक्ति आवश्यक परेकोले यो सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिनभित्र आईपुग्ने गरी यस कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । ईच्छुक उम्मेदवारले निवेदनसाथ व्यक्तिगत विवरण (CV), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणप्रत्रका प्रतिलिपीहरु, कार्यानुभवका प्रमाणपत्रका प्रतिलिपीहरु तोकिएको समयभित्र यस कार्यालयमा आईपुग्ने गरी पठाउनु पर्नेछ । समय नाघेर आएको, अपुरो एवं रित नपुगेको निवेदन छनौट प्रक्रियामा समावेश गरिने छैन । उम्मेदवारको आवश्यक शैक्षिक योग्यता एवं अनुभव, नेपाल सरकार लोकसेवा आयोगले तोके बमोजिम नै हुनेछ । कार्यविवरण, छनौट मापदण्ड लगायतका विस्तृत विवरणका सम्बन्धमा कार्यालयबाट जानकारी प्राप्त गर्न सकिनेछ ।

(दरखास्त शुल्क: रु. ५००।- सम्पर्क- ९८६४१११७००, ९८५१२४९२०४)

१     सब-ईञ्जिनियर (सिभिल)-  2    (मान्यता प्राप्त शिक्षण संस्थाबाट Diploma in Civil Engineering उतिर्ण वा सो सरह, १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको

//

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: