क्षेत्रगत कार्यसूची (TOR) खरिद गर्न लाग्ने रकम रु १००० यस गाउँपालिकाको नेपाल बैङ्क लि. चरिकोट शाखामा रहेको आन्तरिक राजश्व खाता नं. १३००३०००००१००१०००००२ मा जम्मा गरेको भौचरको सक्कल वा स्क्यान गरी ito.tamakoshimun@gmail.com मा पठाउन सकिने छ ।