समाचार
वडा नं ४ मालु
हालको वडा:
साबिकको सिंगो मालु गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं ४ कायम गरिएको हो ।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
होम बहादुर श्रेष्ठ - वडा अध्यक्ष - ९८६४०००१७४
टंक बहादुर खड्का - वडा सदस्य - ९८१९८८११२२
प्रकाश योगी - वडा सदस्य - ९८६०८१३०३२
गीता पोख्रेल - महिला सदस्य - ९८६०१२५७०१
मिनु नेपाली - द. म. सदस्य - ९८६०२०७३४७
Population:
२४८२ (राष्ट्रिय जनगणना २०६८)
साविकको गाविस:
मालु
Ward Contact Number:
९८६४०००१७४
वडा अध्यक्ष:
होम बहादुर श्रेष्ठ
वडा अध्यक्षको फोन नं:
९८६४०००१७४
वडा सचिव:
हरी केसी
वडा सचिवको फोन नं:
९८४४०००७२३
कार्यालयको ठेगाना:
साविक मालु गाविसको वडा नं ५ स्थित कार्यालय रहेको स्थान डाँडागाउँ
क्षेत्रफल (व. कि.मी.):
८.८१