समाचार
वडा नं ३ जफे
साबिकको सिंगो जफे गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं ३ कायम गरिएको हो ।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
रामप्रसाद काफ्ले - वडा अध्यक्ष - 9851149083
लिलामान मोक्तान - वडा सदस्य - 9865334679
प्रचण्डदिप कार्की - वडा सदस्य - 9851145196
देवी पोखरेल - महिला सदस्य - 9861054919
बिमला मिजार - दलित महिला सदस्य - 9742465698
हालको वडा:
Population:
३००२ (राष्ट्रिय जनगणना २०७८)
साविकको गाविस:
जफे
Ward Contact Number:
9851149083 (वडा अध्यक्ष)
वडा अध्यक्ष:
रामप्रसाद काफ्ले
वडा अध्यक्षको फोन नं:
9851149083
वडा सचिव:
काशीराम वली
वडा सचिवको फोन नं:
9848135800
कार्यालयको ठेगाना:
साविकको जफे गाविसको वडा नं ६ स्थित कार्यालय रहेको स्थान जामुने
क्षेत्रफल (व. कि.मी.):
१२.७