FAQs Complain Problems

ग्यालरी

लकडाउन सुरु भएपछि तामाकोशी गाउँपालिकाले चालेका कदमहरु !

मिति: 03/27/2020 - 17:23

यसअधि गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटी तदर्थ समितिको संयोजक रहनु भएका तामाकोशी गाउँपालिकाका अध्यक्ष यहि फाल्गुन ६ र ७ गते यसै तामाकोशी गाउँपालिकाको वडा नं. ५ स्थित किर्नेटारमा आयोजित प्रथम अधिवेशनबाट अध्यक्ष‍ पदमा निर्वाचित हुनुभएको छ । यस्तै गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष महेश्वर काफ्ले महासंघको सदस्य पदमा चयन हुनुभएको छ ।

उहाँहरू दुबैलाई यस तामाकोशी गाउँपालिका परिवार हार्दिक बधाई तथा सफल कार्यकालको कामना व्यक्त गर्न चाहन्छौँ ।

यस्तै अन्य पदाधिकारी तथा सदस्यहरू:

मिति: 02/19/2019 - 15:33
, , , , ,

तामाकोशी गाउँपालिकाको किर्नेमा २०७५ फाल्गुन ६ गते आयोजित गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को प्रथम अधिवेशन उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथि नेपाल सरकारका माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

मिति: 02/19/2019 - 11:10

तामाकोशी गाउँपालिका परिवारको आयोजनामा भएको बृहत बनभोज कार्यक्रम: वडा नं. ७ को पर्यटकीय स्थल डाङ्डुङ्गेमा  / मंसिर २२, २०७५

मिति: 12/11/2018 - 13:23
,

अशोज १५, २०७५

तामाकोशी गाउँपालिकाले २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यरूपमा मनाएको छ । "जेष्ठ नागरिक मानबअधिकार अभियन्ताहरूको अभिनन्दन गरौँ" भन्ने नाराकासाथ सुरु भएको कार्यक्रम गाउँपालिकाको वडा नं. ६ च्यामामाको वडा कार्यालयको प्राङ्गणमा सैयौँ ज्येष्ठ नागारिक, जनप्रतिनि‍‍धी र प्रमुख प्रशासकीय अधिकृत लगाएत कर्मचारीहरूको उत्साहजनक उपस्थितिमा एक भव्य कार्यक्रमका बीच गाँउपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले उद्घाटन गर्नुभएको हो ।

मिति: 10/04/2018 - 11:00

आ.ब. २०७५/७६ को नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल ।

मिति: 06/24/2018 - 12:56

Pages