FAQs Complain Problems

सूचना तथा समाचार

बोलपत्र आब्हान गरिएको सम्बन्धि जरुरी सूचना -(मालुखोला-डाँडागाउँ-फ्यातल सडक) रू १ करोड !

यस गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानी रहने यस बृहत् आयोजनाको लागि बोलपत्र आव्हान खुुला गरिएको जानकारी गरिन्छ । बोलपत्र आगामि २०७६ बैशाख ६ गतेभित्र यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ ।

Pages