FAQs Complain Problems

ग्यालरी

भेडा-बाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको गाउँपालिका स्तरीय सातदिने भ्याक्सिनेशन कार्यक्रम आजदेखि वडा नं ३ जफेबाट सुरु । गाउँ कार्यपालिकाको कार्यालय जामुनेमा आयोजित उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोख्रेलको उपस्थितमा स्थानीय किसानका केही बाख्राहरूमा उक्त भ्याक्सिन लगाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

मिति: 05/24/2018 - 18:06
,

Pages