FAQs Complain Problems

७४/७५

तामाकोशी गाउँपालिकाको दोस्रो गाउँसभा अधिवेशनको शब्दशः (Verbatim)

तामाकोशी गाउँपालिकाको दोस्रो गाउँसभा अधिवेशनको शब्दशः (Verbatim)

मितिः २०७५।०१।२०

दस्तावेज: 

जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा सम्बन्धी ५ दिने कार्यक्रम सञ्चालन

तामाकोशी गाउँपालिकाको आयोजनामा "जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा" सम्बन्धि ५ दिने घरदैलो कार्यक्रम २०७५ जेठ २७ देखि गाउँपालिकाका ७वटै वडा र वडाका प्रत्येक टोलटोलमा पुगेर सेवा दिँदै सुरू भएको छ ।