FAQs Complain Problems

घ वर्गको निर्माण व्यवसाय नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत /सम्बन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
ऐनमा तोकिएबमोजिम
आवश्यक कागजातहरु: 

पछिल्लो कर चुक्ता

फर्म दर्ताको प्रमाणपत्र

निवेदन

प्रक्रिया: 

आवश्यक दस्तुर तिरेर नवीकरण हुने