FAQs Complain Problems

नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
ऐनमा तोकिए बमोजिम
जिम्मेवार अधिकारी: 
राजश्व फाँट तथा सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) घर बनाउन प्रश्ताव  गरेको नक्सा

२) नागरिकता,लालपुर्जा,ट्रेस नक्सा,ब्लु प्रिन्ट नक्साको  फोटाकपी १।१ प्रति

प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने

२) प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) निवेदकले तोकिएको शुल्क बुझाउने

५) चलानी गरि निवेदकलाइ सिफारिस उपलब्ध गराउने