समाचार
नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
ऐनमा तोकिए बमोजिम
जिम्मेवार अधिकारी:
राजश्व फाँट तथा सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) घर बनाउन प्रश्ताव गरेको नक्सा
२) नागरिकता,लालपुर्जा,ट्रेस नक्सा,ब्लु प्रिन्ट नक्साको फोटाकपी १।१ प्रति
प्रक्रिया:
१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने
२) प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरि निवेदकलाइ सिफारिस उपलब्ध गराउने