FAQs Complain Problems

योजनाको अन्तिम मूल्याङ्कन

सेवा प्रकार:

लाग्ने समय: 
योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत /इन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) प्राविधिकको अन्तिम मूल्याङ्कन

२) कार्य सम्पन्न प्रतिवेदन

३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन

प्रक्रिया: 

१) निवेदन दर्ता गर्ने

२) प्रमुख प्रशासकिय अधिकृत द्वारा तोक लगाउने

३) भौतिक निर्माण तथा पूर्वाधार शाखाबाट कार्य सम्पन्न प्रतिवेदन प्राप्त गर्ने