समाचार
योजनाको जाँचपास फरफारक
सेवा प्रकार:
लाग्ने समय:
योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
१) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाई
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि
४) योजनाको फोटो र प्रतिवेदन
५) वडा स्तरीय अनुगमन समितिको निर्णय
६) वडा कार्यालयको सिफारिश
७) आयोजनामा लागेको खर्च (सार्वजनिक सुनुवाइ गरेको)
८) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन
प्रक्रिया:
१) निवेदन दर्ता गर्ने
२) प्रमुख प्रशासकिय अधिकृत द्वारा तोक लगाउने
३) सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारक गरिदिने