समाचार
रोजगार संयोजकको जिम्मेवारी प्रदान गरिएको सम्बन्धि सूचना ।
प्रस्तुत विषयमा यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयमा सूचना प्रविधि अधिकृतको पदमा कार्यरत तपाईँ श्री पवनराज फुयाललाई नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को मिति 2075।12।04 गते पत्र संख्या PMEP/14/95 मा व्यवस्था भएबमोजिम यस गाउँपालिकामा रिक्त हुन गएको रोजगार संयोजक पदमा मन्त्रालयबाट पदपूर्ति भइ यस कार्यालयमा कामकाज गर्न नतोकिएसम्मको अवधिका लागि "रोजगार संयोजक"को जिम्मेवारीमा गर्नुपर्ने आवश्यक कामकाज गर्नहुन अनुरोध छ ।