समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. ५५
आवश्यक कागजातहरु:
१) निवेदन पत्र
२) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया:
१) दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने
२) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
३) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने
नमुना फाराम तथा अन्य: