FAQs Complain Problems

संस्था दर्ता नवीकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत /सम्बन्धित शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
ऐनमा तोकिएबमोजिम
आवश्यक कागजातहरु: 
  1. संस्था दर्ताको प्रमाण पत्र
  2.  अघिल्लो आ ब को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
  3. नवीकरण भएको अग्रिम आयकर दर्ता प्रमाण पत्रको प्रतिलिपि
प्रक्रिया: 

तोकिएको दस्तुर सहित आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नवीकरणका लागि संस्था दर्ता अधिकारी समक्ष निवेदन दिनु पर्नेछ