FAQs Complain Problems

वडा नं ३

जफे

वडा नं ३ जफे

साबिकको सिंगो जफे गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं ३ कायम गरिएको हो ।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

रामप्रसाद काफ्ले  - वडा अध्यक्ष ‍- 9851149083

लिलामान मोक्तान - वडा सदस्य - 9865334679

प्रचण्डदिप कार्की - वडा सदस्य - 9851145196

देवी पोखरेल - महिला सदस्य - 9861054919

बिमला मिजार - दलित महिला सदस्य - 9742465698