शहरे
साबिकको सिंगो शहरे गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं ५ कायम गरिएको हो ।
निर्वाचित जनप्रतिनिधि विवरण:
शम्भु प्रसाद फुयाल - वडा अध्यक्ष - 9851204854
राजकुमार केसी - वडा सदस्य - 9844210903
मिन बहादुर खड्का - वडा सदस्य - 9741289586
खड्गमाया रोकाहा - महिला सदस्य - 9864027162
कल्पना सार्की - द. म. सदस्य - 9844228212