प्रथमपटक सूचना प्रकाशित मितिः २०७७/४/१९
विद्युतीय खरिद प्रक्रिया मार्फत बोलपत्र आव्हान सम्बन्धी सूचना - विभिन्न ३ सडकहरु (प्रदेश समपुरक) तथा शहरे रंगशाला
१. मालुखोला - डाँडागाउँ - फ्यात्तल सडक स्तरोन्नति
२. शहरे रंगशाला निर्माण
३. देउराली - बाघखोर - जँघारे सडक स्तरोन्नति र रंगशाला निर्माण
४. छौँडे - देउराली - कालिका मावि सडक स्तरोन्नति
१. वडा कार्यालय भवन, झुले ।
२. तामाङ सङ्ग्राहलय भवन, झुले ।