FAQs Complain Problems

७८/७९

तामाकोशी आवाज २०७९

तामाकोशी गाउँपालिकाको विगत ५ वर्षमा सम्पन्न गरेका मुख्य मुख्य गतिविधिहरु समेटेर तयार पारिएको यस गाउँपालिकाको मुखपत्रको रुपमा प्रकाशित गरिएको ।

दशौँ गाउँसभाबाट पारित आ.व. २०७८।७९ को संशोधित बजेट ।

मिति २०७८ भदौ २९  गते मंगलवारका दिन आयोजित तामाकोशी गाउँपालिकाको दशौँ गाउँसभाबाट संशोधन सहित पारित बजेट ।

पारित कुल बजेट ८१ करोड २५ लाख बयालिस हजार उनान्चालिस रुपैँया मात्र ।

रोजगार सहायक पदको प्रारम्भिक सूची प्रकाशन तथा लिखित परीक्षा सञ्चालन सम्बन्धी सूचना । ।