FAQs Complain Problems

सूचना तथा समाचार

सीप परीक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचना ।

एम. आई. एस. अपरेटर तथा फिल्ड सहायक पदको लागि सीप परीक्षण तथा अन्तरवार्ता यही कार्तिक २८ गते बिहिवार बिहान ११ बजे हुने भएकोले सर्टलिस्टमा परेका सम्पुर्ण परीक्षार्थीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Pages