FAQs Complain Problems

सूचना तथा समाचार

घर भाडामा लिने सम्बन्धि सूचना ।

यस तामाकोशी गाउँ कार्यपालिकाको कार्यालयलाई आवास तथा कार्यालय प्रयोजनको लागि कार्यालयबाट करिव ५०० मिटरको आसपासमा ३ देखि ४ कोठा भएको सुरक्षित किसिमको यथेष्ट बाटो, भौतिक सुविधा, शौचालय तथा पानीको राम्रो व्यवस्था भएको घरको आवश्यकता भएकोले इच्छुक घरधनीहरुले उल्लेखित शर्तहरुको अधिनमा रही यो सूचना जारी

Pages